दशैँमा घर फर्किन कोका-कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई तथा बस टिकट जित्ने अवसर

  • शुक्रबार​ ३० असो २०८३ ०८:०४ AM
काठमाडौं । अधिकांश नेपालीका लागि दशैँ भनेको पुस्तौँदेखि चलिआएको परम्परा धान्दै घर फर्कने र परिवार तथा आफन्तसँग भेटघाट गर्ने समय हो । तर, दशैँमा घर फर्किनका लागि टिकट पाउन भने धेरैलाई कठिन हुने गर्छ । यही समस्यालाई ध्यानमा राख्दै कोका–कोलाले ‘भरौँ खुसी’ दशैँ अभियान २०२६ सञ्चालनमा ल्याएको छ । अभियानले दशैँको खुसीलाई थप विशेष बनाउनुका