एमसीसी परियोजनाको म्याद एक वर्ष थप्न अमेरिकाको सहमति

  • शुक्रबार​ ३० असो २०८३ ०७:३९ AM
नेपालमा मिलेनिअम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गतका परियोजना निर्धारित समयमा सम्पन्न गर्न नसकिने भएपछि नेपाल सरकारले सम्झौता कार्यान्वयनको म्याद एक वर्ष थप्न गरेको अनुरोध अमेरिकाले स्वीकार गरेको छ। एमसीसी परियोजना कार्यान्वयन गर्ने निकाय मिलेनिअम च्यालेन्ज अकाउन्ट नेपाल (एमसीए नेपाल)का अनुसार म्याद थपसम्बन्धी निर्णयको अनुमोदन भने अर्थ मन्त्रालयबाट हुन बाँकी छ। राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको विवरणअनुसार