काठमाडौं । मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को करिब तीन महिना अवधिमा ८ अर्ब ३२ करोड ८३ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ। कार्यालयले साउनदेखि असोज २७ गतेसम्म उक्त रकम राजस्वका रूपमा सङ्कलन गरेको हो। कार्यालयले चालु आर्थिक वर्षमा कुल ९ अर्ब रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको छ। निर्धारित लक्ष्यको ९३.५३ प्रतिशत… Continue reading तातोपानी र रसुवागढी नाका बन्द हुँदा मुस्ताङ भन्सारलाई फाइदा, तीन महिनामै उठायो ८.३२अर्ब राजस्व