कांग्रेसमा छुटेका नेताहरूलाई समेटेर अघि बढ्छु : सभापति थापा

  • शुक्रबार​ ३० असो २०८३ ०७:४४ AM
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको आन्तरिक प्रतिस्पर्धामा पराजित भएका तथा प्रतिस्पर्धामा सहभागी नभएका योग्य नेताहरूलाई समेटेर पार्टीलाई एकताबद्ध बनाउने बताएका छन्। उनले पार्टीको नियमित प्रशासनिक कामभन्दा बाहिर रहेर देशभरका नेता, कार्यकर्ता र नागरिकसँग संवाद गर्ने योजनासमेत अघि सारेका छन्। शुक्रबार काठमाडौंमा नेपाल पेशाकर्मी अभियान परिषद्ले आयोजना गरेको कार्यक्रममा बोल्दै सभापति थापाले आन्तरिक… Continue reading कांग्रेसमा छुटेका नेताहरूलाई समेटेर अघि बढ्छु : सभापति थापा