काठमाडौं। अत्यधिक हिमपातका कारण अवरुद्ध कर्णाली करिडोरअन्तर्गतको नारापास–हिल्सा सडक खण्ड तीन दिनभित्र सञ्चालनमा ल्याउने लक्ष्यसहित काम तीव्र पारिएको छ। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सडक खुलाउन आवश्यक उपकरण र जनशक्ति परिचालन गरिएको जानकारी दिएका छन्। शुक्रबार सामाजिक सञ्जालमार्फत जानकारी दिँदै मन्त्री लम्सालले सडक खुलाउन मन्त्रालयको डिभिजन टोली जोखिमपूर्ण अवस्थामा खटिएको बताएका हुन्। समुद्री सतहबाट करिब ४… Continue reading तीन दिनभित्र नारापास–हिल्सा सडक खुलाउछौं : मन्त्री लम्साल