गाउँगाउँ पुगेर जनताको गुनासो सुन्दै सांसद सुहाङ

  • शुक्रबार​ ३० असो २०८३ ०६:४४ AM
इलाम । इलाम क्षेत्र नम्बर २ का सांसद सुहाङ नेम्वाङ गाउँगाउँ पुगेर जनताका समस्या, गुनासा र सुझाव संकलन गरिरहेका छन्। नेम्वाङ पछिल्लो समय मतदातासँग प्रत्यक्ष भेटघाट, छलफल तथा विभिन्न सामाजिक कार्यक्रममा सहभागी हुँदै जनताका आवाज सुनिरहेका