सुनसरीकी प्रहरी वरिष्ठ हवल्दार मेनुका राई यादव उत्कृष्ट प्रहरी पुरस्कारबाट सम्मानित

  • शुक्रबार​ ३० असो २०८३ ०६:४९ AM
सुनसरी । कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरले जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार मेनुका राई यादवलाई ‘देवकुमारी–शिवप्रसाद आचार्य उत्कृष्ट प्रहरी पुरस्कार’बाट सम्मानित गरेको छ। ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा यादवलाई नगद ३५ हजार