चित्रमा उतारिँदै मौलिकता, रङमा देखिँदै रोङको पहिचान

  • शुक्रबार​ ३० असो २०८३ ०७:०१ AM
इलाम । रोङ गाउँपालिकाको प्राकृतिक सौन्दर्य, संस्कृति, मौलिक जीवनशैली र इतिहासलाई चित्रकलामार्फत राष्ट्रियस्तरमा चिनाउन ‘रोङनेसन्स–रोङदेखि रङसम्म’ चित्रकला योजना अघि सारिएको छ। रोङ गाउँपालिका–६ ले देही आर्ट ग्यालरी एन्ड एल्मामेटरसँगको सहकार्यमा रोङको मौलिकता चित्रमा उतार्न लागेको हो। रोङको