काठमाडौं : साउदी अरेबियामा विकसित पछिल्लो सुरक्षा परिस्थितिलाई ध्यानमा राख्दै एयर इन्डियाले रियाद, दम्माम र जेद्दाबाट हुने आफ्ना सबै उडानहरू अक्टोबर २०, २०२६ सम्मका लागि रद्द गरेको छ।शुक्रबार एक विज्ञप्ति जारी गर्दै एयरलाइन्सले भनेको छ, 'हामी परिस्थितिलाई नजिकबाट नियालिरहेका छौँ र उडानहरू सुरक्षित रूपमा पुनः सञ्चालन गर्न निरन्तर अवस्थाको मूल्याङ्कन गरिरहेका छौँ।'एयर इन्डियाका अनुसार, उडान रद्द हुँदा प्रभावित भएका यात्रुहरूलाई पूर्ण रकम फिर्ता (रिफन्ड) दिने व्यवस्था गरिएको छ। एयरलाइन