चितवन राष्ट्रिय निकुञ्जमा इ-टिकटिङ सुरु

  • शुक्रबार​ ३० असो २०८३ ०६:४७ AM
चितवन राष्ट्रिय निकुञ्जले पर्यटकका लागि अनलाइनबाटै प्रवेश टिकट काट्न सकिने इ–टिकटिङ (विद्युतीय टिकट) प्रणाली सुरु गरेको छ। यससँगै निकुञ्ज घुम्न जाने पर्यटकले घरबाटै टिकट काटेर प्रवेश प्रक्रिया पूरा गर्न सक्नेछन्। The post चितवन राष्ट्रिय निकुञ्जमा इ-टिकटिङ सुरु appeared first on Technology Khabar.