काठमाण्डु – पाकिस्तानका पूर्व तीव्र गतिका बलर शोएब अख्तर नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा हिमालय स्पोर्ट्सको विशेष क्रिकेट प्रसारणमा सहभागी हुने भएका छन्। हिमालय स्पोर्ट्सले अख्तरलाई प्रतियोगिताका खेलअघि र खेलपछि प्रसारण हुने विशेष कार्यक्रम ‘रेड बुल क्रिकेट लाइभ इन एसोसिएसन विथ बजाज पल्सर’ का लागि विशेष अतिथिका रूपमा अनुबन्ध गरेको छ। ‘रावलपिण्डी एक्सप्रेस’