ब्रिटाकोफको सातौँ सम्मेलन सम्पन्न, डिजिटल कर प्रणालीमा जोड

  • शुक्रबार​ ३० असो २०८३ ०६:५१ AM
काठमाडौं । बेल्ट एण्ड रोड इनिसिएटिभ कर प्रशासन सहयोग मञ्च (ब्रिटाकोफ) को सातौँ सम्मेलन सम्पन्न भएको छ । इन्डोनेसियाको राजधानी जकार्तामा अक्टोबर १३ देखि १५ सम्म आयोजित सम्मेलनमा डिजिटल अर्थतन्त्रसँगै कर प्रशासनलाई आधुनिक, पारदर्शी, प्रविधिमैत्री र प्रभावकारी बनाउने विषयमा छलफल भएको हो । ‘स्मार्ट कर प्रणाली, साझा समृद्धिमा साझेदारी’ नारासहित सम्पन्न सम्मेलनमा नेपालबाट आन्तरिक राजस्व