सिटिजन लाइफको झन्डै २८ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

  • शुक्रबार​ ३० असो २०८३ ०६:५० AM
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका संस्थापक शेयरधनीको नाममा रहेको २७ लाख ९३ हजार ३६१ कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको छ। कम्पनीले उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीबाट आवेदन माग गरेको छ। कम्पनीले शेयर खरिदका लागि इच्छुक संस्थापक शेयरधनीलाई सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिन समय दिएको छ। इच्छुक शेयरधनीले… Continue reading सिटिजन लाइफको झन्डै २८ लाख कित्ता संस्थापक शेयर बिक्रीमा