नेपाल-भारत आर्थिक सम्बन्धलाई उत्पादन र प्रविधिसँग जोड्नुपर्छ : परराष्ट्रमन्त्री खनाल

  • शुक्रबार​ ३० असो २०८३ ०५:५५ AM
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र भारतबीचको आर्थिक सम्बन्धलाई परम्परागत ढाँचाबाट माथि उठाएर उत्पादन, उच्च प्रविधि र क्षेत्रीय मूल्य शृङ्खलामा आधारित बनाउनुपर्नेमा जोड दिएका छन् । नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की) को ३२औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री खनालले बदलिँदो विश्व परिवेशमा कूटनीति मन्त्रालय र औपचारिक सन्धि–सम्झौतामा मात्र सीमित नरहेको बताए । उनका अनुसार