एकैदिन १ हजार ७ सयले बढ्यो सुनको मूल्य, चाँदी पनि बढ्यो

  • शुक्रबार​ ३० असो २०८३ ०६:०७ AM
काठमाडौं । पछिल्लो ४ दिन लगातार घकोसुनको भाउ शुक्रबार बढेको छ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा १७०० रूपैयाँ बढेको हो । यसअघि सोमबार तोलामा २,१०० रुपैयाँ, मंगलबार २,२०० रुपैयाँ, बुधबार २,७०० रुपैयाँ र बिहिबार तोलामा ११०० रूपैयाँले घटेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९०