घरमा रङ लगाउँदै हुनुहुन्छ ? जान्नुहोस् यी ५ कुरा

  • शुक्रबार​ ३० असो २०८३ ०५:४६ AM
दशैँका बेला घर रङ्ग्याउने हाम्रो प्राचीन चलन हो । पहिला पहिला रातो माटो र कमेरो लगाउने चलन थियो हो भने अहिले आधुनिक प्रविधिको प्रयोग गरेर बनाइएका रङहरु लगाउने अभ्यास बढिरहेको छ । तर, रङ छनोट गर्दा ध्यान दिनुपर्ने आधारभूत विषयहरुबारे जानकार नहुँदा रङ कमसल पर्ने, घरको आकार प्रकार अनुसार सुहाउँदो नहुने जस्ता समस्याहरु देखिने गर्छन् The post घरमा रङ लगाउँदै हुनुहुन्छ ? जान्नुहोस् यी ५ कुरा appeared first on Businesspana.