लगातार घटेको सुन–चाँदीको मूल्यमा ब्रेक: आज सुन प्रतितोला १७ सय र चाँदी ११५ रुपैयाँले वृद्धि

  • शुक्रबार​ ३० असो २०८३ ०५:२१ AM
काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यमा शुक्रबार वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला १ हजार ७ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्यमा पनि प्रतितोला ११५ रुपैयाँको वृद्धि भएको छ। महासंघले शुक्रबारका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९० हजार १०० रुपैयाँ निर्धारण गरेको छ। बिहीबार सुन प्रतितोला… Continue reading लगातार घटेको सुन–चाँदीको मूल्यमा ब्रेक: आज सुन प्रतितोला १७ सय र चाँदी ११५ रुपैयाँले वृद्धि