कांग्रेसको १५औँ महाधिवेशनको मतगणना सकियो, दशैंपछि नयाँ नेतृत्वले शपथ लिने

  • शुक्रबार​ ३० असो २०८३ ०५:४२ AM
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना सम्पन्न भएको छ। गत असोज २३ गते रातिदेखि सुरु भएको मतगणना मधेस र बागमती प्रदेशका अन्तिम परिणाम सार्वजनिक गर्ने तयारीसँगै शुक्रबार बिहान सकिएको हो। अब नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको प्रमाणपत्र वितरण र शपथग्रहण कार्यक्रम दशैंलगत्तै गर्ने तयारी गरिएको छ। निर्वाचन समितिका… Continue reading कांग्रेसको १५औँ महाधिवेशनको मतगणना सकियो, दशैंपछि नयाँ नेतृत्वले शपथ लिने