वालेट कारोबारमा राष्ट्र बैंकको सहुलियत, दशैंदेखि छठसम्म दैनिक ५० पटक रकम जम्मा गर्न सकिने

  • शुक्रबार​ ३० असो २०८३ ०६:०१ AM
काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै भुक्तानी सेवा प्रदायकले सञ्चालन गरेका वालेटमा रकम जम्मा गर्ने सीमा अस्थायी रूपमा बढाएको छ । अब तोकिएको अवधिमा प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा बढीमा ५० पटकसम्म रकम जम्मा गर्न सकिने भएको छ । राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले भुक्तानी सेवा प्रदायक संस्थाहरूलाई परिपत्र… Continue reading वालेट कारोबारमा राष्ट्र बैंकको सहुलियत, दशैंदेखि छठसम्म दैनिक ५० पटक रकम जम्मा गर्न सकिने