काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले नेपाल र भारतबीचको व्यापार घाटा न्यूनीकरण गर्न, लगानीका अवरोध हटाउन तथा द्विपक्षीय व्यापार र आर्थिक सहकार्य विस्तार गर्न दुवै देशले संयुक्त पहल गर्नुपर्ने बताएका छन् । नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की)को ३२औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । भारत–नेपालका लागि सबैभन्दा ठूलो व्यापारिक साझेदार र वैदेशिक लगानीको महत्त्वपूर्ण स्रोत रहेको उनको भनाइ छ । सीमा पार व्यापारमा देखिएका समस्या समाधान, भन्सार प्रक्रिया सरलीकरण, सीमा पूर्वाधार सुधार र यातायात सञ्जाल विस्तारमा उनले जोड दिए । “आर्थिक वर्ष २०२५–२६ मा नेपाल र ... The post नेपाल–भारत व्यापार घाटा घटाउन संयुक्त पहल आवश्यक : अध्यक्ष श्रेष्ठ appeared first on Kalika Khabar.