भोटेकोशी बाढी: काभ्रेका ३७ जनालाई मृत घोषणा गर्ने प्रक्रिया अघि बढाइयो
शुक्रबार ३० असो २०८३ ०५:०३ AM
काभ्रेपलाञ्चोक। रसुवाको भोटेकोशीमा भदौ १० गते आएको भीषण बाढीपछि बेपत्ता भएका काभ्रेपलाञ्चोकका ३७ जनालाई मृत घोषणा गर्ने कानुनी प्रक्रिया अघि बढाइएको छ। यसका लागि जिल्ला प्रशासन कार्यालयले बाढीमा परी बेपत्ता भएका व्यक्तिहरूको आधिकारिक विवरण एकिन गर्न