कांग्रेसले आफ्नै खर्चमा खुलामञ्च मर्मत गर्ने

  • शुक्रबार​ ३० असो २०८३ ०५:०५ AM
काठमाडौं । नेपाली कांग्रेसले आफ्नो १५औँ महाधिवेशनका क्रममा क्षति पुगेको खुलामञ्चको संरचना आफ्नै खर्चमा मर्मत गर्ने भएको छ । कांग्रेसले असोज १८ देखि २३ गतेसम्म खुलामञ्चमा महाधिवेशनका विभिन्न कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रमका क्रममा क्षति पुगेको खुलामञ्चलाई पुरानै अवस्थामा फर्काउन नयाँ दुबो रोप्ने र आवश्यक मर्मत गर्ने भएको हो । काठमाडौं महानगरपालिकाको नियम र