प्रधानमन्त्री बालेनले बोलाएर मन्त्रिपरिषद् बैठक 

  • शुक्रबार​ ३० असो २०८३ ०४:४७ AM
काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज (शुक्रबार) बस्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा दिउँसो १२ः३० बजे बैठक बस्न लागेको हो। बैठकमा सरकारका नियमित कामकारबाहीसँगै समसामयिक विषयमा छलफल हुनेछ । सरकारका नियमित प्रशासनिक तथा नीतिगत कामकारबाही अघि बढाउने सन्दर्भमा मन्त्रिपरिषद्को बैठकलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ।