कांग्रेसले आफ्नै खर्चमा खुलामञ्च बनाउने, ४५ दिनको समयसीमा

  • शुक्रबार​ ३० असो २०८३ ०४:५९ AM
काठमाडौं। नेपाली कांग्रेसले १५औँ महाधिवेशनका क्रममा क्षति पुगेको काठमाडौंको खुलामञ्च परिसर आफ्नै खर्चमा मर्मत तथा पुनःस्थापना गर्ने भएको छ। महाधिवेशनका क्रममा बिग्रिएको खुलामञ्चलाई पूर्ववत् अवस्थामा फर्काउन कांग्रेसले नयाँ दुबो रोप्ने, जमिन सम्याउने र आवश्यक स्याहारसम्भार गर्ने जिम्मेवारी लिएको हो। असोज १८ देखि २३ गतेसम्म खुलामञ्चमा आयोजित महाधिवेशनका क्रममा क्षति पुगेका संरचना तथा हरियालीको पुनःस्थापनाका लागि… Continue reading कांग्रेसले आफ्नै खर्चमा खुलामञ्च बनाउने, ४५ दिनको समयसीमा