काठमाडौं। राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको शतप्रतिशत लगानीमा स्थापित आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडले शेयरधनीलाई चुक्ता पुँजीको २० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीको एघारौं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट करसहित ४ करोड रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो। राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालय सिंहदरबारस्थित सभाहलमा सम्पन्न… Continue reading आरविवि मर्चेन्ट बैंकिङले २० प्रतिशत नगद लाभांश बाँड्ने