भोटेकोशी बाढीले विदुरको खानेपानी योजना ध्वस्त, ३० हजारभन्दा बढी प्रभावित

  • शुक्रबार​ ३० असो २०८३ ०४:०९ AM
काठमाडौं । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नुवाकोटका सभापति हरि श्रेष्ठले बाढीबाट भएको क्षति सामान्य विपत्ति नभई महाविपत्तिको अवस्था बनेको बताएका छन् । उनले खानेपानी योजना क्षतिग्रस्त भएपछि विदुर नगरपालिकाका ५ हजारभन्दा बढी घरधुरीका ३० हजारभन्दा बढी मानिस खानेपानीको समस्याबाट प्रभावित भएको बताए । ‘भदौ १० गते जुन भोटेकोशीबाट आएको बाढीले नुवाकोट जिल्लाभरि नै धेरै ठूलो क्षति भएको छ । यो हाम्रोलाई एउटा विपत्ति होइन, यो महाविपत्ति हो,’ उनले भने, ‘त्यो बाढीले हाम्रो यो विदुर नगरपालिकामा सञ्चालित विदुर खानेपानी योजनाको मुहान टोटल्ली भत्काएको छ । साढे सात किलोमिटर पाइपलाइन एरिया यसले ... The post भोटेकोशी बाढीले विदुरको खानेपानी योजना ध्वस्त, ३० हजारभन्दा बढी प्रभावित appeared first on Kalika Khabar.