आयरल्यान्डलाई यूरोपसँग जोड्न नयाँ समुद्री इन्टरनेट केबल बिछ्याइने

  • शुक्रबार​ ३० असो २०८३ ०३:४६ AM
आयरल्यान्डलाई यूरोपेली महादेशसँग सीधै जोड्ने उद्देश्यले नयाँ समुद्रमुनिको इन्टरनेट केबल प्रणाली निर्माण गरिने भएको छ। यसका लागि फ्रान्सेली दूरसञ्चार कम्पनी ओरेन्ज, पूर्वाधार लगानीकर्ता इक्विटिक्स र आयरल्यान्डको समुद्री केबल निर्माता एमडीएमले The post आयरल्यान्डलाई यूरोपसँग जोड्न नयाँ समुद्री इन्टरनेट केबल बिछ्याइने appeared first on Technology Khabar.