काठमाण्डु – यमनको दक्षिणी बन्दरगाह शहर एडेनस्थित राष्ट्रपति भवनलाई निशाना बनाएर हूथी विद्रोहीहरूले राष्ट्रपचि भवनमाथि नै आक्रमण गरेका छन् । अन्तर्राष्ट्रिय मान्यता प्राप्त यमन सरकारको मुकाम त्यहीँ रहिआएको छ। अल–माशिक प्यालेसमाथि पाँच वटा बलिस्टिक क्षेप्यास्त्र प्रहार गरिएको यमनका सूचनामन्त्री मोअम्मर अलञएरियानीले बताएका छन् । उनले प्रधानमन्त्री र अरू मन्त्रीहरूलाई सबै सुरक्षित रहेको बताए । तर