काठमाण्डु – दसैंको समयमा उपत्यकाको फोहोर चारदिन नठ्ने भएको छ । काठमाडौं महानगरपालिकाले आगामी कात्तिक १ गतेदेखि ४ गतेसम्म उपत्यकाको फोहोर नउठाउने भएको हो । उपत्यकाको अन्तिम फोहोर व्यवस्थापनस्थल बञ्चरेडाँडामा फोहोर व्यवस्थापन कार्य प्रभावित हुने महानगरले जनाएको छ । महानगरका अनुसार उल्लिखित दिनहरूमा दसैँको मुख्य दिन परेकाले सफाइ कर्मचारीहरू पनि पर्व मनाउन जाने हुँदा फोहोर