मन्जुश्री फाइनान्सले अविमोच्य असञ्चिति अग्राधिकार शेयर (Perpetual Non-Cumulative Preference Share) निष्काशन गर्ने भएको छ। कम्पनीको असोज २९ गते बसेको संचालक समितिको बैठकले अविमोच्य असञ्चिति अग्राधिकार शेयर निष्काशन गर्ने प्रस्ताव गरेको हो । कम्पनीले रु. १००/- का दरले ४० लाख इकाई अर्थात रु. ४० करोड बराबरको ८.७५ प्रतिशत लाभांस दर कायम गरी मुनाफा भएको वर्ष मात्र The post मन्जुश्री फाइनान्सले अग्राधिकार शेयर निष्काशन गर्ने appeared first on Businesspana.