यसकारण बनाउँदैछ नासाले चन्द्रमाको चरम तापक्रम सहने ब्याट्री

  • शुक्रबार​ ३० असो २०८३ ०२:४७ AM
नासाले अत्यधिक चिसो र गर्मीमा पनि काम गर्न सक्ने ब्याट्री विकास गरिरहेको छ। भविष्यमा चन्द्रमामा सञ्चालन हुने अभियान, विशेषगरी आर्टेमिस मिसनमा प्रयोग गर्ने उद्देश्यले यस्तो ब्याट्री बनाइँदै छ। पृथ्वीमा प्रयोग The post यसकारण बनाउँदैछ नासाले चन्द्रमाको चरम तापक्रम सहने ब्याट्री appeared first on Technology Khabar.