सरकारले प्रहरी फिर्ता लगेपछि एमाले मुख्यालयको सुरक्षामा पूर्वसैनिक र पूर्वप्रहरी

  • शुक्रबार​ ३० असो २०८३ ०२:४० AM
काठमाण्डु –सरकारले ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयबाट प्रहरी फिर्ता लगेपछि नेकपा एमालेको आफैँ सुरक्षा व्यवस्था मिलाउन थालेको छ। एमालेले च्यासलको सुरक्षामा पूर्वप्रहरी र पूर्वसेनालाई तैनाथ गरेको हो । एमालेका प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार सरकारी सुरक्षा हटाइएपछि पार्टीले पूर्वसैनिक तथा पूर्वप्रहरीको टोलीलाई केन्द्रीय कार्यालयको सुरक्षाको जिम्मा दिएको छ। कार्यालय परिसरमा सुरक्षा जोखिम बढेको महसुस भएपछि