झापामा सीडीओ पोखरेलको एकमहिने प्रगति : ‘शून्य बाँकी आवेदन’देखि फेसलेस सेवासम्म

  • शुक्रबार​ ३० असो २०८३ ०१:२९ AM
झापा :   जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले पदभार सम्हालेको एक महिनामा प्रशासनिक सेवा सुधार, सेवाग्राहीको सहजता र बजार अनुगमनलाई प्राथमिकता दिइएको बताएका छन्। बिहीबार जिल्ला प्रशासन कार्यालयमा आयोजित पत्रकार भेटघाट तथा