तराई–मधेशमा दशैँको कुस्ती परम्परा हराउँदै

  • शुक्रबार​ ३० असो २०८३ ०१:३७ AM
काठमाडौं : तराई–मधेशमा दशैँका बेला आयोजना हुने कुस्ती प्रतियोगिताको परम्परा हराउँदै गएको छ । कुनै समय गाउँगाउँमा अखडा बनाएर प्रसिद्ध पहलवान बोलाई कुस्ती खेलाउने चलन रहे पनि अहिले त्यस्ता गतिविधि घट्दै गएको संस्कृतिविद् रामदयाल राकेशले