झापामा आँखाको उपचार गराउन आउँदै गरेका भारतीय युवक गोलीसहित पक्राउ
शुक्रबार ३० असो २०८३ १२:३४ AM
झापा : झापामा आँखाको उपचार गराउन बिरामी लिएर नेपाल आउँदै गरेको एम्बुलेन्सबाट गोली बरामद भएपछि एक भारतीय युवक पक्राउ परेका छन्। भारतको पश्चिम बंगालस्थित नेपाल–भारत सीमा नाका पानीट्यांकीमा सशस्त्र सीमा बल (एसएसबी) ले जाँच गर्ने