विराटनगर : मोरङको विराटनगरमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा प्रहरी जवानसहित दुई जना घाइते भएका छन्। विराटनगर महानगरपालिका–७ स्थित शनिमन्दिर अगाडि कोशी राजमार्गमा बुधबार राति करिब ११:३० बजे दुर्घटना भएको हो। बरगाछीबाट रोडशेषतर्फ जाँदै गरेको प्रदेश १–०२–०४८