मोरङमा गाँजा तस्करमाथि गोली प्रहार, दुई भारतीय पक्राउ

  • शुक्रबार​ ३० असो २०८३ ०१:०९ AM
मोरङ : मोरङको रतुवामाई नगरपालिका–५ स्थित बक्रा खोला बगरमा गाँजा ओसारपसारमा संलग्न भएको आशंकामा प्रहरीले गोली चलाउँदा एक भारतीय नागरिक घाइते भएका छन्। प्रहरीले घटनामा संलग्न रहेको आरोपमा दुई भारतीय नागरिकलाई पक्राउ गर्नुका साथै दुई