अमेरिकाका आठ राज्यले च्याटजीपीटीका कारण आफ्ना नागरिकलाई हानि पुगेको आरोप लगाउँदै ओपनएआईविरुद्ध अदालतमा मुद्दा दायर गरेका छन्। ती राज्यले च्याटबटले किशोरकिशोरीसहितका प्रयोगकर्तालाई आफूलाई वा अरूलाई हानि पुर्याउने काममा सहयोग गरेको The post च्याटजीपीटीले बालबालिकालाई हानि पुर्याएको भन्दै अमेरिकाका आठ राज्यले हाले ओपनएआईविरुद्ध मुद्दा appeared first on Technology Khabar.