कहाँ-कहाँ हुनेछ आज वर्षा र हिमपात ?

  • शुक्रबार​ ३० असो २०८३ ०१:१४ AM
काठमाण्डु – हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया बादल, लुम्बिनी प्रदेश लगायत बाँकी प्रदेशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। शुक्रबार दिउँसो देशका हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ । देशका