दुर्गम गाउँदेखि कांग्रेसको केन्द्रीय सदस्यसम्म, पत्रकारिताबाट राजनीतिमा आएकी बाला अधिकारी को हुन्?

  • बिहीबार २९ असो २०८३ ११:४८ PM
काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट बाला अधिकारी केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन् । पत्रकारिता, पेशागत संगठनको नेतृत्व, शैक्षिक अनुसन्धान र राजनीतिमा सक्रिय अधिकारीको यो सफलता उनको लामो व्यावसायिक तथा राजनीतिक यात्राको महत्वपूर्ण उपलब्धि हो