काठमाण्डु– आईसीटी कम्पनी ह्वावेले नेपालमा एफ५जी र कृत्रिम बौद्धिकता (एआई) मा आधारित डिजिटल रूपान्तरणलाई तीव्रता दिने उद्देश्यले ‘ह्वावे नेपाल आईएसपी इभेन्ट २०२६’ आयोजना गरेको छ। ‘एफ५जीको विकासलाई तीव्रता दिऔँ, बौद्धिक प्रविधिको प्रयोग बढाऔँ’ भन्ने नारासहित आयोजित कार्यक्रममा अग्रणी इन्टरनेट सेवा प्रदायक (आईएसपी), आईसीटी उद्यम तथा क्षेत्रका सरोकारवालाहरूको सहभागिता थियो। कार्यक्रममा नयाँ पुस्ताको कनेक्टिभिटी, एआई प्रविधि,