माछापुच्छ्रे बैंक लिमिटेडको २८औँं वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ । साधारण सभाले बैंकको संस्थापक सेयरधनीको तर्फबाट रोशन के.सी, मुकुन्द महत तथा कृति महतोलाई निर्विरोध निर्वाचित गरेको छ भने सर्वसाधारण सेयर धनिको तर्फबाट विश्व प्रकाश गौतमलाई निर्विरोध निर्वाचित गरेको छ । साथै त्यसपश्चात बसेको बैंक संचालक समितिको बैंठकले बैंक संचालक समितिको अध्यक्ष पदमा आगामी