काठमाडौं । नेपाल अति कम विकसित मुलुक (एलडीसी) बाट स्तरोन्नति भएपछि सिर्जना हुन सक्ने चुनौतीलाई अवसरमा रूपान्तरण गर्न सरकार र निजी क्षेत्रले तत्कालै तयारी थाल्नुपर्नेमा निर्यात व्यवसायीहरूले जोड दिएका छन्। स्तरोन्नतिको समयावधि थपिए पनि त्यसलाई तयारीका लागि उपलब्ध अतिरिक्त समयका रूपमा उपयोग गर्दै निर्यात प्रवद्र्धन, उत्पादनको गुणस्तर सुधार र अन्तर्राष्ट्रिय बजारमा नेपाली वस्तुको पहुँच विस्तार… Continue reading एलडीसी स्तरोन्नति : निर्यात प्रतिस्पर्धा बढाउन आजबाटै तयारीमा जुट्न माग सरकारी नीति कार्यान्वयन र निजी क्षेत्रसँग सहकार्य गर्न व्यवसायीको आग्रह