कांग्रेसमा आदिवासी जनजाति क्लष्टरबाट सहमहामन्त्रीसहित २१ पद, क-कसले जिते ?

  • बिहीबार २९ असो २०८३ ०९:२३ PM
काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट आदिवासी जनजाति क्लष्टरबाट एक सहमहामन्त्री र २० केन्द्रीय सदस्यसहित २१ जना निर्वाचित भएका छन्। नुवाकोटका बहादुर सिंह लामा केन्द्रीय सहमहामन्त्री निर्वाचित भएका छन्।  उनले चार प्रतिस्पर्धीलाई उछिन्दै सहमहामन्त्री जितेका हुन्। आदिवासी जनजाति क्लष्टरबाट खुला केन्द्रीय सदस्यतर्फ तीर्थ लामा, ई