वन क्षेत्रमा हुने अनियमितता रोक्न एकद्वार र डिजिटल प्रणाली अनिवार्य (पूर्णपाठ)

  • बिहीबार २९ असो २०८३ ०३:३९ PM
काठमाण्डु– सरकारले वनसम्बन्धी केही नेपाल ऐनलाई तत्काल संशोधन गर्न अध्यादेश जारी गरेको छ। नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अध्यादेश जारी गरेका हुन् । हाल संघीय संसद्को अधिवेशन नभएको अवस्थामा संवैधानिक व्यवस्थाअनुसार अध्यादेश जारी गरिएको हो। राजपत्रमा ‘वनसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश’ उल्लेख छ। अध्यादेशमा