सूर्य नेपाल भेन्चर्स प्रा.लि. अन्तर्गतको मङ्गलदीप अगरबत्तीले दसैँको अवसर पारेर काठमाडौं उपत्यकाका प्रमुख मन्दिर परिसरमा प्रवर्द्धन अभियान सुरु गरेको छ । मङ्गलदीप Scent 3-in-1 को बजार विस्तार तथा उपभोक्तासँगको सम्बन्ध सुदृढ गर्ने उद्देश्यले सुरु गरिएको अभियान आश्विन २५ देखि कार्तिक ३ गतेसम्म सञ्चालन हुनेछ । अभियान नक्साल भगवती, शोभा भगवती र इन्द्रायणी मन्दिर परिसरमा सञ्चालन