तुषित इन्भेष्टमेन्टले बिट्स क्राफ्टमा गर्यो लगानी

  • बिहीबार २९ असो २०८३ ०३:३३ PM
काठमाडौं । तुषित इन्भेष्टमेन्ट लिमिटेडले सूचना प्रविधि तथा डिजिटलाइजेसन क्षेत्रको अग्रणी संस्था बिट्स क्राफ्ट प्राइभेट लिमिटेडमा लगानी गरेको छ । एक कार्यक्रमका बीच तुषित इन्भेष्टमेन्ट लिमिटेडको तर्फबाट अध्यक्ष राकेश पोखरेल र बिट्स क्राफ्ट प्राइभेट लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारसराज कँडेलबीच अग्राधिकार सेयरका रूपमा लगानी गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । तुषित इन्भेष्टमेन्ट लिमिटेड देशभरका… Continue reading तुषित इन्भेष्टमेन्टले बिट्स क्राफ्टमा गर्यो लगानी