ह्वावेले “Accelerate F5G, Boost Intelligence” अर्थात् “एफफाइभजी( F5G) को विकासलाई तीव्रता दिऔँ, बौद्धिक प्रविधिको प्रयोग बढाऔँ” भन्ने मूल नाराका साथ ह्वावे नेपाल आईएसपी इभेन्ट २०२६ सफलतापूर्वक आयोजना गरेको छ। कार्यक्रममा The post नेपालमा एफफाइभजी र एआईमा आधारित डिजिटल रूपान्तरणलाई तीव्रता दिन ह्वावेद्वारा आईएसपी इभेन्ट आयोजना appeared first on Technology Khabar.