निजी क्षेत्र आर्थिक कूटनीतिको महत्त्वपूर्ण साझेदारः परराष्ट्रमन्त्री खनाल

  • बिहीबार २९ असो २०८३ ०३:१० PM
  काठमाडौ । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारत आर्थिक सम्बन्धलाई उत्पादनमूलक, विविधतायुक्त र दिगो बनाउन व्यापार, लगानी, ऊर्जा, डिजिटल प्रविधि तथा पर्यटन क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्ने बताएका छन् । नेपाल-भारत चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीको ३२औँ वार्षिक साधारणसभालाई बिहीबार काठमाडौंमा प्रमुख अतिथिकाे रूपमा सम्बोधन गर्दै परराष्ट्रमन्त्री खनालले द्विपक्षीय सम्बन्धबाट प्राप्त सम्भावनालाई ठोस आर्थिक उपलब्धिमा रूपान्तरण गर्नुपर्नेमा… Continue reading निजी क्षेत्र आर्थिक कूटनीतिको महत्त्वपूर्ण साझेदारः परराष्ट्रमन्त्री खनाल