काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट ३५ वर्षमुनिका सात जना युवाहरू केन्द्रीय सदस्य निर्वाचित भएका छन्। ३५ वर्ष मुनिका युवाहरूमात्रै प्रतिस्पर्धा हुने गरी ७ सीटका लागि प्रतिस्पर्धा भएको थियो। प्रतिस्पर्धामा २७ युवा नेताहरू सहभागी थिए। चुनावबाट सचिन तिमल्सेना, सुशील भट्ट, ई